FAQs Complain Problems

बृहत स्वास्थ्य शिबिर संचालन हुने बोगटान फुड्सिल गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर संचालन हुने भएको छ ।

बृहत स्वास्थ्य शिबिर संचालन हुने बोगटान फुड्सिल गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर संचालन हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फुड्सिल गाउँपालिकाको संयुक्त आयोजनामा बिशिरको यही बैशाख ४ र ५ गते संचालन हुने बोगटान फुड्सिल गाउँपालिका स्वास्थ्य इकाई प्रमुख गणेश भण्डारीले जानकारी दिनु भएको छ । शिबिरमा आँखाको अप्रेसन, दन्तशिबिर, स्त्रीरोग तथा समान्य स्वास्थ्य चेकजाँच हुने स्वास्थ्य निर्देशनायलका रमेश मलासीले जानकारी दिनु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले दुर्गम क्षेत्रमा स्वास्थ्य अभियान संचालन गर्ने कार्यक्रम अन्तरगत शिबिरको आयोजना गरिएको हो ।

आर्थिक वर्ष:

गुगल नक्सा