FAQs Complain Problems

स्वागत तथा सम्मान कार्यक्रम

आज मिति २०७८।४।३२ गतेका दिन यस बोगटान फुड्सिल गाउँपालिकाको कार्यालयमा बोगटान फुड्सिल क्षेत्रको इतिहास र संस्कृतिको अध्ययन तथा अनुसन्धान गर्ने प्रयोजनका लागि पाल्नु भएका त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक तथा सुदूरपश्चिमाञ्चल साहित्य समाजका सल्लाहकार श्री डा. बद्री शर्मा विनाडी र सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष, ऐना र सखी कृतिका लेखक तथा मदन पुरस्कार विजेता साहित्यकार श्री रामलाल जोशी ज्यू लाई स्वागत गरियो ।

आर्थिक वर्ष:

गुगल नक्सा