FAQs Complain Problems

समाचार

एकिकृत घुम्ती सेवा शिबिर संचालन

बोगटान गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा यही मिति २०७५ मंसिर ७ र ८ गते चल्ने ‘एकिकृत घुम्ती सेवा शिबिर’ संचालन  भएको छ । शिबिरमा नागरिकता, मदतदाता परिचयपत्र, स्वास्थ्य  चेकजाँच, कृषी तथा पशु स्वास्थ्य सम्बन्धि उपचार तथा परामर्श सेवा प्रदान गरिने छ ।

आर्थिक वर्ष:

गुगल नक्सा