FAQs Complain Problems

सूचना तथा समाचार

पालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रम सम्पन्न।

यस पालिकाको वडा न ७ चावारचौतारामा पालिकाको प्रशासकीय भवनको आज मिति २०८०/११/१७ गतेका दिन पालिकाक अध्यक्ष श्री कमल बहादुर गडसिला ज्यू र उपाध्याय श्री बिष्ना देवी बम ज्यू ले सयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

Pages

गुगल नक्सा