FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

आफु चढ्ने गाडी एम्बुलेन्स बनाउने गाउँपालिकाका अध्यक्षज्यूको घोषणा

कोभिड १९ को संक्रमण दिनप्रति दिन बढिरहेको सन्दर्भमा जनताको स्वास्थ्यको सुरक्षाका लागि यस गाउँपालिकाका अध्यक्ष श्री कमल बहादुर गडसिलाले प्रयोग गर्ने बा २ झ ३८७३ नं.

कारितास अस्ट्रिया, कारितास नेपाल र सामुदायिक विकास मन्च नेपालको साझेदारीमा संचालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजना परिचयात्मक बैठक

आज मिति २०७७।१२।२६ गतेका दिन बोगटान फुड्सिल गाउँपालिकामा कारितास अस्ट्रिया, कारितास नेपाल र सामुदायिक विकास मन्च नेपालको साझेदारीमा संचालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजना परिचयात्मक बैठक सम्मपन्न |

सुन्तला फलफुल बगैचा व्यवस्थापन प्रविधि सम्बन्धि तिन दिने तालिम तथा हस्तान्त्ररण कार्यक्रम सम्पन्न ।

आज मिति २०७७।१२।२६ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका र सुदुरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि बिकास निर्देशनालय वाली संरक्षण प्रयोगशाला सून्दरपुर, कञ्चनपुरको सहयोमा सुन्तला फलफुल बगैचा व्यवस्थापन प्रविधि सम्बन्धि तिन दिने तालिम तथा हस्तान्त्ररण कार्यक्रम सम्पन्न

बोगटान फुड्सिल गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

आज मिति २०७७/१२/२१ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका वडा नंं. २ केदारअखडामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री कमल बहादुर गडसिलाज्यू द्धारा उद्घाटन कार्यक्रम सम्पन्न ।

आज मिति २०७७।१२।१९ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका अन्तर्गत भुमि सम्वन्धी समस्या सामाधान आयोग लगत संकलन कार्यालयको उद्घाटन गरियो |

आज मिति २०७७।१२।१९ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका अन्तर्गत भुमि सम्वन्धी समस्या सामाधान आयोग लगत संकलन कार्यालयको गाउँपालिका अध्यक्ष श्री कमल बहादुर गड्सिलाज्यू र भुमि सम्वन्धी समस्या सामाधान आयोग, डोटीका अध्यक्ष श्री गणेश बहादुर विष्टज्यू द्वारा उद्घाटन गरिनुका साथै जनप्रतिनिधि तथा कर्मचारी

Pages

गुगल नक्सा