FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विद्यालय व्यवस्थापन समिति को बैठक

वडा र विद्यालय व्यवस्थापन समिति संग समन्वय गरी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को कार्यान्वयनका सम्बन्धमा कार्ययोजना बनाई सम्बन्धित वडा र विद्यालय ब्यवस्थापन समिति बाट उक्त कार्ययोजना स्वीकृत गराइ कार्यान्वयन गर्ने र उक्त कुराको जानकारी गाउँपालिकालाई गराउने सम्बन्धि निर्णय गरी गाउँपालिका

आज मिति २०७७ साल असोज ७ गतेका दिन बोगटान फुड्सिल गाउँ कार्यापालिकाको बैठक गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाको अध्यक्षतामा बसी विभिन्न निर्णय पारित गरी सौहार्दिपुर्ण बातावरणमा सम्पन्न भयो ।

आज मिति २०७७ साल असोज ७ गतेका दिन बोगटान फुड्सिल गाउँ कार्यापालिकाको बैठक गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाको अध्यक्षतामा बसी विभिन्न निर्णय पारित गरी सौहार्दिपुर्ण बातावरणमा सम्पन्न भयो ।

सहयोगका लागि धन्यावाद

सहयोगका लागि धन्यावाद
हाल विश्वव्यापी रुपमा  फैलिएको कोरोना महामरी नियन्त्रणका लागि सिड नेपाल / UMN डोटीले मिति २०७७ अशोज ५  गतेका दिन तपशिलमा उल्लेख भएका स्वास्थ्थ तथा सुरक्षा स–सामाग्रीहरु यो बोगटान फुड्सिल गाउँपालिकालाई उपलब्ध गराएकोले हार्दिक आभार सहित धन्यवाद 

 

दस्तावेज: 

Pages

गुगल नक्सा