FAQs Complain Problems

कोरोना सहयोग

मिति २०७७/०३/१७ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ सिमचौर साना किसान कृषि सहकारी संस्था लिमिटेडका तर्फवाट सो सहकारीका अध्यक्ष श्री खेम ब. घर्तिमगर ज्यू ले गाउँपालिका कोरोना कोषमा रु. ५१,१११।– जम्मा गर्नु भएकोले उक्त सहकारीका अध्यक्ष तथा सम्पुर्ण सहकारी परिवारलाई गाउँपालिकाको तर्फवाट हार्दिक धन्यवाद छ ।

आर्थिक वर्ष:

गुगल नक्सा