FAQs Complain Problems

बोगटान गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाको अध्यक्षतामा संचालन भएको ७औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भवगती बमले आर्थिक बर्ष २०७७/०७८ को निती कार्यक्रम तथा बजेट कार्यक्रम प्रस्तुत गर्नुहुदै ।

बाेगटान फुड्सिल गाउँपालिकाकाे ७अाैँ गाउँ सभामा अार्थिक बर्ष ०७७/०७८ काे निति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । सभामा कुल बजेट : ४१,३५, ८९,६९० चालु तर्फ २०,५६,६७,००० पुजिँगत तर्फ २०,७९,२२,६९० बजेट गाउँ सभामा पेश गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

गुगल नक्सा