FAQs Complain Problems

बोगटान फुड्सिल गाउँपालिका

Read More

यस गाउँपालिकाको प्रस्तिवित प्रशासकीय भवन

Read More

बाेगटान फुड्सिल गाउँपालिकाकाे संक्षिप्त परिचय

नेपालकाे प्रदेश सुदूरपश्चिम प्रदेशसेती अंञचलको डोटी जिल्लामा अवस्थित यस बाेगटान फुड्सिल गाउँपालिकाकाे ३00.२२ बर्ग कि.मि क्षेत्रपफल रहेकाे छ भने यस गाउँपालिकाकाे पूर्वमा अछाम र सुर्खेत पश्चिमतिर बडीकेदार  गाउँपालिका उत्तरमा के आई सिंह  गाउँपालिका र दक्षिणमा सुर्खेत,वडीकेदार गाउँपालिका रहेका छन् । बाेगटान गाउँपालिका २०७३ बैशाख ३ गते गाउँपालिका घाेषणा गरिएकाे थियाे । साविकका सिमचाैर,केदार अखडा, कानाचाैर, सातफरी, धिर्कामाणडाैँ, गगुडा र चवराचाैतारा सम्मेलित ७ वटा गाविस सम्मेलित अहिलेकाे याे विशाल बाेगटान गाउँपालिका बनेकाे छ। करिब १५५४०  सत्र हजार नौ सय दुई जनसंख्या रहेकाे बाेगटान गाउँपालिकाकाे ज

गुगल नक्सा

जन प्रतिनिधि

उपाध्यक्ष
9848408470

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
9858477076
bharat.ch21@gmail.com
सूचना तथा संचार प्रविधि अधिकृत
९८५८४८०१८०
amiasbista2017@gmail.com
लेखापाल
9868870041
chandmin78@gmail.com
इन्जिनियर
९८६५९३६०००
mrajojha73@gmail.com

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१. आमा र वाबुको नागरिता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
३.पति पत्नीको नागरिकताको प्रतिलिपी
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- आवश्यक कागजातहरु पुगेमा १५ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक फाँट प्रमुख
सेवा दिने कार्यालयः- बोगटान फुड्सिल गाउकार्यपालिककाको कार्यालय
सेवा शुल्कः- घरको किसिम र क्षेत्रफल अनुसार
आवश्यक कागजातहरुः-

१. जग्जा धनि प्रमाण पत्र (लालपुर्जा) को प्रमाणित प्रतिलिपी  (थान १)

२. चलु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपी   (थान १)

३. नागरिता प्रमाण प्रत्रको प्रमाणित प्रतिलिपी  (थान १)

४.कित्ता नं. स्पस्ट भएको नापी नक्शा (ब्लु प्रिन्ट) को सक्कल (थान १)

५.पास गरिने घर नक्सा Architectural र Structural    (डिजाईनर र नक्शावालाको हस्ताक्षर भएको) (थान ३)

६. Structural Analysis Report    (आवश्यकता अनुसार)   (थान १)

७. नक्शा र Structural Analysis Report     को Soft copy CD (थान १)

८.  डिजाईनरको ईजाजत प्रत्रको नविकरण सहितको प्रतिलिपी (सरोकारवालाबाट प्रमाणित) वा नेपाल ईन्जिनियरीग्ङ काउन्सिलको प्रमाण पत्रको प्रतिलिपि (थान १)

९. मन्जुरि लिई बनाउने भए नक्शावालाले वडा अध्यक्षको रोहबरमा भएको मन्जुरीनामको सक्कल  (थान १)

१०. जग्गा कुनै निकाएमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकाएबाट स्वीकृत पत्र (थान १)

११.  नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वकृती पत्र (थान १)

१२. वारिश राखि नक्शा पास गर्ने भए वारिशको प्रमाणितको प्रतिलिपी  (थान १)

सेवा प्रकारः-
सेवा समयः- १-७ दिन
जिम्मेवार अधिकारीः- महिला विकास शाखा
सेवा दिने कार्यालयः- बोगटान फुड्सिल गाउँकार्यपालिकाकाे कार्यलय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • अस्पतालको रिपोर्ट

जानकारी