समाचार
No front page content has been created yet.
गुगल नक्सा
सेवाहरु
 सेवा समयः-   सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-   सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब								१. आमा र वाबुको नागरिता प्रमाण पत्रको प्रतिलिपि
 सेवा समयः-   सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-   सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब								१.निबेदन पत्र
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
३.पति पत्नीको नागरिकताको प्रतिलिपी
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने
 सेवा समयः-   सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-   सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब								१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद
 सेवा समयः-    सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-    सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब								१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र
 सेवा समयः-   सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-   सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब 								१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद
 सेवा समयः-   आवश्यक कागजातहरु पुगेमा १५ दिन
सेवा समयः-   आवश्यक कागजातहरु पुगेमा १५ दिन		
								 जिम्मेवार अधिकारीः-  प्राविधिक फाँट प्रमुख
जिम्मेवार अधिकारीः-  प्राविधिक फाँट प्रमुख								१. जग्जा धनि प्रमाण पत्र (लालपुर्जा) को प्रमाणित प्रतिलिपी (थान १)
२. चलु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपी (थान १)
३. नागरिता प्रमाण प्रत्रको प्रमाणित प्रतिलिपी (थान १)
४.कित्ता नं. स्पस्ट भएको नापी नक्शा (ब्लु प्रिन्ट) को सक्कल (थान १)
५.पास गरिने घर नक्सा Architectural र Structural (डिजाईनर र नक्शावालाको हस्ताक्षर भएको) (थान ३)
६. Structural Analysis Report (आवश्यकता अनुसार) (थान १)
७. नक्शा र Structural Analysis Report को Soft copy CD (थान १)
८. डिजाईनरको ईजाजत प्रत्रको नविकरण सहितको प्रतिलिपी (सरोकारवालाबाट प्रमाणित) वा नेपाल ईन्जिनियरीग्ङ काउन्सिलको प्रमाण पत्रको प्रतिलिपि (थान १)
९. मन्जुरि लिई बनाउने भए नक्शावालाले वडा अध्यक्षको रोहबरमा भएको मन्जुरीनामको सक्कल (थान १)
१०. जग्गा कुनै निकाएमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकाएबाट स्वीकृत पत्र (थान १)
११. नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वकृती पत्र (थान १)
१२. वारिश राखि नक्शा पास गर्ने भए वारिशको प्रमाणितको प्रतिलिपी (थान १)
 सेवा समयः-   १-७ दिन
सेवा समयः-   १-७ दिन		
								 जिम्मेवार अधिकारीः-  महिला विकास शाखा
जिम्मेवार अधिकारीः-  महिला विकास शाखा								- निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- अस्पतालको रिपोर्ट
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                





 
                                 
                                     
                                    