FAQs Complain Problems

टुण्डागाडमा पुलकाे शिलान्यास

बाेगटान फुड्सिल बासिका लागि मिति २०८२/०७/१४ गतेका दिन एक खुसिकाे क्षण हाे । डाेटीकाे दक्षिणी क्षेत्र जाेड्ने एक मात्रै सडक बाेगटान सडककाे टुण्डागाडमा पुलकाे शिलान्यास गाउँपालिका अध्यक्ष कमल गडसिलाले गर्नु भएको छ ।
एक वर्ष भित्रै निर्माण सम्पन्न गर्नेगरी दुनिला कन्स्ट्रक्सनले आजबाट काम शुभारम्भ गरेकाे छ ।

आर्थिक वर्ष:

गुगल नक्सा

//