समाचार
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
१.निबेदन पत्र
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
३.पति पत्नीको नागरिकताको प्रतिलिपी
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने