समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
१. आमा र वाबुको नागरिता प्रमाण पत्रको प्रतिलिपि