मिति २०८२/०३/१० गते यस बोगटान फुड्सिल गाउँपालिका गाउँसहभाको १९ औँ अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष श्री बिस्ना देवी बम ज्यू ले पेश गर्नु भएको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तब्य ।
बाेगटान फुड्सिल गाउँपालिकाकाे ७अाैँ गाउँ सभामा अार्थिक बर्ष ०७७/०७८ काे निति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । सभामा कुल बजेट : ४१,३५, ८९,६९० चालु तर्फ २०,५६,६७,००० पुजिँगत तर्फ २०,७९,२२,६९० बजेट गाउँ सभामा पेश गरिएको छ ।