समाचार
७० बर्षिय भिम दमाईलाई नागरिकता हस्तान्तरण
जिल्ला प्रशासन कार्यालय डोटी र बोगटान गाउँपालिकाको संयुक्त सहकार्यमा संचालित एकिकृत घुम्ती शिविरको बोगटान गाउँपालिका वडा न. ४ सात्फरीका ७० बर्षिय भिम दमाईलाई नागरिकता हस्तान्तरण गरेर शिबिरको उद्घाटन गर्दै डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदी । द राईजिङ नेपालमा प्रकाशित फोटो ।