आज मिति २०७६ साल जेष्ठ १० गते बोगटान फुड्सिल गाउँपालिका का अध्यक्ष श्री कमल बहादुर गडसिला ज्यु को अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागी पारिश्रमिकमा आधरित सामुदायिक आयोजना यस गाउँपालिका अन्तरगतका सबै वडामा संञ्चालन गरि बेरोजगारी युवाहरुलाई स्वरो
बोगटान फुड्सिल गाउँपालिकाको सहयोग तथा सामुदासामुदाय प्रहरी साझेदारी कार्यक्रमयिक प्रहरी सेवा केन्द्रको आयोजनामा चवराचौतारामा सामुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटी र बोगटान गाउँपालिकाको संयुक्त सहकार्यमा संचालित एकिकृत घुम्ती शिविरको बोगटान गाउँपालिका वडा न. ४ सात्फरीका ७० बर्षिय भिम दमाईलाई नागरिकता हस्तान्तरण गरेर शिबिरको उद्घाटन गर्दै डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदी । द राईजिङ नेपालमा प्रकाशित फोटो ।