FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागी पारिश्रमिकमा पारिश्रमिकमा आधरित सामुदायिक आयोजना

आज मिति २०७६ साल जेष्ठ १० गते बोगटान फुड्सिल गाउँपालिका का अध्यक्ष श्री कमल बहादुर गडसिला ज्यु को अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागी पारिश्रमिकमा आधरित सामुदायिक आयोजना यस गाउँपालिका अन्तरगतका सबै वडामा संञ्चालन गरि बेरोजगारी युवाहरुलाई स्वरोजगार प्रदान गर्ने निर्णय गरियो ।

आर्थिक वर्ष:

गुगल नक्सा