FAQs Complain Problems

समाचार

आर्थिक सहयोग

आज मिति २०७८।०५।२ गतेका दिन मिसिओ को आर्थिक सहयोग तथा कारितास नेपाल र सामुदायिक मञ्च डोटीको संयुक्त साझेदारिमा संचालन हुने Provide Health Equipment Support to Health Institution for Response Corona virus कार्यक्रम अन्तर्गत तपसिल बमोजिमका सामाग्रीहरु गाउँपालिका अध्यक्ष श्री कमल बहादुर गडसिला ज्यूलाई हस्तान्तरण गरियो ।

तपसिल

१. अक्सिजन सिलिन्डर ३ पिस

२. पल्स अक्सिमिटर ९ पिस

३. पि.पि.ई. सेट ९ पिस

४. हस्पिटल बेड ४ पिस

आर्थिक वर्ष:

गुगल नक्सा