FAQs Complain Problems

समाचार

७७/७८

कारितास अस्ट्रिया, कारितास नेपाल र सामुदायिक विकास मन्च नेपालको साझेदारीमा संचालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजना परिचयात्मक बैठक

आज मिति २०७७।१२।२६ गतेका दिन बोगटान फुड्सिल गाउँपालिकामा कारितास अस्ट्रिया, कारितास नेपाल र सामुदायिक विकास मन्च नेपालको साझेदारीमा संचालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजना परिचयात्मक बैठक सम्मपन्न |

सुन्तला फलफुल बगैचा व्यवस्थापन प्रविधि सम्बन्धि तिन दिने तालिम तथा हस्तान्त्ररण कार्यक्रम सम्पन्न ।

आज मिति २०७७।१२।२६ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका र सुदुरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि बिकास निर्देशनालय वाली संरक्षण प्रयोगशाला सून्दरपुर, कञ्चनपुरको सहयोमा सुन्तला फलफुल बगैचा व्यवस्थापन प्रविधि सम्बन्धि तिन दिने तालिम तथा हस्तान्त्ररण कार्यक्रम सम्पन्न

बोगटान फुड्सिल गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

आज मिति २०७७/१२/२१ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका वडा नंं. २ केदारअखडामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री कमल बहादुर गडसिलाज्यू द्धारा उद्घाटन कार्यक्रम सम्पन्न ।

आज मिति २०७७।१२।१९ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका अन्तर्गत भुमि सम्वन्धी समस्या सामाधान आयोग लगत संकलन कार्यालयको उद्घाटन गरियो |

आज मिति २०७७।१२।१९ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका अन्तर्गत भुमि सम्वन्धी समस्या सामाधान आयोग लगत संकलन कार्यालयको गाउँपालिका अध्यक्ष श्री कमल बहादुर गड्सिलाज्यू र भुमि सम्वन्धी समस्या सामाधान आयोग, डोटीका अध्यक्ष श्री गणेश बहादुर विष्टज्यू द्वारा उद्घाटन गरिनुका साथै जनप्रतिनिधि तथा कर्मचारी

मोटरसाईकलद्वारा विश्व भ्रमण गर्ने योजनाका साथ पहिलो चरणमा नेपालका ७ वटै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तह र ३०० भन्दा बढी क्याम्पसमा पुग्ने अभियानमा रहेका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं. १४ निवासी श्री याम प्रसाद लु

आज मिति २०७७/१२/१३ गतेका दिन बोगटान फुड्सिल गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता शिबिरको गाउँपालिकाका अध्यक्षज्यू र उपाध्यक्षज्यू द्वारा उद्घाटन गरियो |

बाेगटान फुड्सिल गाउँपालिकाको राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने सम्बन्धी सूचना |||

दस्तावेज: 

भुमि सम्बन्धी समस्या समाधान आयोगको सूचना |||

१११ औं महिला दिवस बोगटान फुड्सिल गाउँपालिकामा भब्यताका साथ सम्पन्न ।

“महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध  नेपालको आधार” भन्ने मुल नाराका साथ १११ औं महिला दिवस बोगटान फुड्सिल गाउँपालिकामा भब्यताका साथ सम्पन्न ।

Invitation For Online Sealed Quotations!!

दस्तावेज: 

गुगल नक्सा