समाचार
नयाँ घर निर्माणको लागि नक्सा पास
सेवा प्रकार:
१. जग्जा धनि प्रमाण पत्र (लालपुर्जा) को प्रमाणित प्रतिलिपी (थान १)
२. चलु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपी (थान १)
३. नागरिता प्रमाण प्रत्रको प्रमाणित प्रतिलिपी (थान १)
४.कित्ता नं. स्पस्ट भएको नापी नक्शा (ब्लु प्रिन्ट) को सक्कल (थान १)
५.पास गरिने घर नक्सा Architectural र Structural (डिजाईनर र नक्शावालाको हस्ताक्षर भएको) (थान ३)
६. Structural Analysis Report (आवश्यकता अनुसार) (थान १)
७. नक्शा र Structural Analysis Report को Soft copy CD (थान १)
८. डिजाईनरको ईजाजत प्रत्रको नविकरण सहितको प्रतिलिपी (सरोकारवालाबाट प्रमाणित) वा नेपाल ईन्जिनियरीग्ङ काउन्सिलको प्रमाण पत्रको प्रतिलिपि (थान १)
९. मन्जुरि लिई बनाउने भए नक्शावालाले वडा अध्यक्षको रोहबरमा भएको मन्जुरीनामको सक्कल (थान १)
१०. जग्गा कुनै निकाएमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकाएबाट स्वीकृत पत्र (थान १)
११. नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वकृती पत्र (थान १)
१२. वारिश राखि नक्शा पास गर्ने भए वारिशको प्रमाणितको प्रतिलिपी (थान १)