समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष /वडा सदश्य /वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र