FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

तारा *** नमुना विद्यालय घोषणा कार्यक्रम

बोगटान फुड्सिल गाउँपालिका–७ सुकाटीमा रहेको साउँटीमाण्डौँ आधारभुत विद्यालयलाई तिन तारे नमुना विद्यालय घोषणा गरिएको छ । वि.सं २०४० सालमा स्थापना भएको विद्यालयले विभिन्न १० सुचक पुरा गरेपछि सोमवार एक कार्यक्रमका बिच तिन तारे नमुना विद्यालय घोषण गरिएको हो । विद्यालयलाई तिन तारे नमुना विद्यालय घोषणा ग

वडा नं ७ बिजालामा पुर्ण सरसफाइयुक्त योजना क्षेत्र घोषण कार्यक्रम

आज मिति २०७८।०३।२६ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ बिजालामा पुर्ण सरसफाइयुक्त योजना क्षेत्र घोषण कार्यक्रम गाउँपालिकाका अध्यक्ष श्री कमल बहादुर गडसिला ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न।

मिति २०७८/०३/२४ गते का दिन बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा यस गाउपालिका मा रहेका अति बिपन्न , टुहुरा बालबालिका ( विद्यार्थी ) हरु लाइ गाउपालिका अध्यक्ष श्री कमल बहादुर गडसिलज्यू द्वारा सहयोग एवंम राहत सामाग्री वितरण ।

आज मिति २०७८/०३/२४ गते का दिन यस बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा यस गाउपालिका मा रहेका अति बिपन्न , टुहुरा बालबालिका ( विद्यार्थी ) हरु लाइ गाउपालिका अध्यक्ष श्री कमल बहादुर गडसिलज्यू द्वारा सहयोग एवंम राहत सामाग्री वितरण गरेको छ यस कार्यक्रम बाट ७० जाना लाइ सामाग्री वितरण गरेको छ सामाग्री ह

बोगटान फुड्सिल गाउँपालिकको आर्थिक सहयोगमा मिति २०७८।०३।१५ गते देखि २०७८।०३।१९ गते सम्म ५ दिने नेपाली साँकेतिक भासा तालिम समापन समारोह

बोगटान फुड्सिल गाउँपालिकको आर्थिक सहयोगमा मिति २०७८।०३।१५ गते देखि २०७८।०३।१९ गते सम्म ५ दिने नेपाली साँकेतिक भासा तालिम समापन समारोह आज गाउँपालिकाका अध्यक्ष श्री कमल बहादुर गडसिलाको अध्यक्षतामा सम्पन्न आयोजक डोटी बहिरा संध डोटी ।

सेवा इकाई बोगटान फुड्सिल गाउँपालिकामा व्यवस्थापन सूचना प्रणाली (VERSP-MIS) सम्बन्धि क्षमता अभिवृदि अभिमुखिकरण कार्यक्रम सम्पन्न ..

आज मिति २०७८।०३।१५ गते दिन नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग सेवा इकाई बोगटान फुड्सिल गाउँपालिकामा व्यवस्थापन सूचना प्रणाली (VERSP-MIS) सम्बन्धि क्षमता अभिवृदि अभिमुखिकरण कार्यक्रम सम्पन्न ..

बडीकेदार क्षेत्र पर्यटन बिकास समितिका नवनियुक्त अध्यक्ष श्री देबहादुर बोहराज्यू लाई गाउँपालिकाको कार्यालयमा स्वागत गरियो |

बडीकेदार क्षेत्र पर्यटन बिकास समितिको अध्यक्ष पदमा नियुक्त हुनु भएका

श्री देबहादुर बोहराज्यू लाई यस बोगटान फुडसिलगाउँपालिकाको कार्यालयमा स्वागत गरियो | नबनियुक्त अध्यक्ष्यज्यू लाई हार्दिक

बधाई तथा सफल कार्यकालको शुभकामना छ ।

बोगटान फुड्सिल गाउँपालिकाको कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न।

विश्व वातावरण दिवसको अवसरमा यस बोगटान फुड्सिल गाउँपालिकाको  कार्यालय परिसरमा जनप्रतिनिधिज्यू तथा कर्मचारीहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियाे।

यु. एम. एन. डोटी क्लस्टरद्वारा गाउँपालिकालाई Oxygen Cylinder लगायत बिभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान |

बोगटान फुड्सिल गाउँपालिकालाई Covid-19 महामरिसंग जुध्न Oxygen Cylinder लगायत बिभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकोमा श्री यु. एम. एन. डोटी क्लस्टर लाई बोगटान फुड्सिल गाउँपालिकाकोे तर्फबाट हार्दिक धन्यवाद छ ।

गणतन्त्र दिवस २०७८/०२/१५

आज मिति २०७८/०२/१५ गतेका दिन बाेगटान फुड्सिल गाउँपालिकाका जनप्रतिनिधीज्यूहरु तथा कर्मचारीहरुको सहभागितामा बिबिध कार्यक्रम गरि गणतन्त्र दिवस मनाइयो |

Pages

गुगल नक्सा