यस बोगटान फुड्सिल गाउँपालिका–७ खत्याडी देखि मोरासैन सम्मको सडक निर्माण गर्न गाउँपालिका र प्रदेश सरकारबिच समझदारी भएको छ । बिहीबार सुदूरपश्चिम प्रदेश सरकार भौतिक पुुर्वाधार विकास मन्त्रालय र बोगटान फुड्सिल गाउँपालिका बिच उक्त १५ किलोमिटर सडक निर्माण गर्न समझदारी भएको हो ।
२०७९ कार्तिक २२ गते खप्तड आसपास केन्द्र बिन्दु बनाइ गएको भूकम्पका कारण मूख्य प्रभाबित पुर्बिचाैकी गाउँपालिकालाई बिपद् ब्यवस्थापनका लागि सहयोग स्वरूप बाेगटान फुड्सिल गाउँपालिकाकाे तर्फबाट अध्यक्ष कमलबहादुर गड्सिला ज्यूले पुर्वीचाैकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय ज्यू लाई रू २,५०,०००/- (
आज मिति २०८०।०३।१० गते बोगटान फुडसिल गाउँपालिका अध्यक्ष श्री कमल बहादुर गडसिलाको अध्यक्षतामा बसेको १३ औं गाउँसभामा उपाध्यक्ष श्री बिस्ना बम ज्यू द्वारा निति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आ. व. २०८०/०८१ काे लागि रु. ४३,५६,९४४००।- को वजेट पेश गर्नु भएको छ ।