FAQs Complain Problems

सूचना तथा समाचार

१११ औं महिला दिवस बोगटान फुड्सिल गाउँपालिकामा भब्यताका साथ सम्पन्न ।

“महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध  नेपालको आधार” भन्ने मुल नाराका साथ १११ औं महिला दिवस बोगटान फुड्सिल गाउँपालिकामा भब्यताका साथ सम्पन्न ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम यस गाउँपालिकाको कार्यालयमा मिति २०७७/११/२२ गतेका दिन उद्घाटन भयो |

राष्ट्रिय परिचयपत्र रुजु अधिकारीको तालिम तथा अन्तरक्रिया कार्याक्रम

आज मिति २०७७।११।१९ गतेका दिन राष्ट्रिय परिचयपत्र रुजु अधिकारीको तालिम तथा अन्तरक्रिया कार्यक्रम बोगटान फुड्सिल गाउँपालिका चवराचौतारा, डोटी

सुन्तलाजात फलफुल बगैँचा पुनर्स्थापना तथा ह्रास रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण गोष्ठी

बाली संरक्षण प्रयोगशाला, सुन्दरपुर, कन्चनपुरको आयोजनामा सुन्तलाजात फलफुल बगैँचा पुनर्स्थापना तथा ह्रास रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण गोष्ठी मिति २०७७/११/१० गतेका दिन बोगटान फुड्सिल गाउँपालिकाको कार्यालयमा सम्पन्न भयो | आयोजकज्यू लाई गाउँपालिकाको तर्फबाट न्यानो स्वागतका साथै धेरै धेरै धन्यवाद

आठौँ गाउँसभामा २०७७

बोगटान फुड्सिल गाउँपालिकाको आठौँ  गाउँसभा २०७७।०९।२२ गतेका दिन अध्यक्ष श्री कमल वहादुर गडिसलाज्यूकाे अध्यक्षतामा  सम्पन्न भयाे । प्रमुख प्रशासकीय अधिकृत श्री श‌कर सुचिकारज्यूले स‌चालन गर्नुभएकाे उक्त सभामा उपाध्यक्ष श्री भगवती देवी बमज्युले मनतब्य  दिनुभएकाे  थियाे ।

Pages

गुगल नक्सा