FAQs Complain Problems

समाचार

आज मिति २०७७।१२।१९ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका अन्तर्गत भुमि सम्वन्धी समस्या सामाधान आयोग लगत संकलन कार्यालयको उद्घाटन गरियो |

आज मिति २०७७।१२।१९ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका अन्तर्गत भुमि सम्वन्धी समस्या सामाधान आयोग लगत संकलन कार्यालयको गाउँपालिका अध्यक्ष श्री कमल बहादुर गड्सिलाज्यू र भुमि सम्वन्धी समस्या सामाधान आयोग, डोटीका अध्यक्ष श्री गणेश बहादुर विष्टज्यू द्वारा उद्घाटन गरिनुका साथै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । 

आर्थिक वर्ष:

गुगल नक्सा