समाचार
बडीकेदार क्षेत्र पर्यटन बिकास समितिका नवनियुक्त अध्यक्ष श्री देबहादुर बोहराज्यू लाई गाउँपालिकाको कार्यालयमा स्वागत गरियो |
बडीकेदार क्षेत्र पर्यटन बिकास समितिको अध्यक्ष पदमा नियुक्त हुनु भएका
श्री देबहादुर बोहराज्यू लाई यस बोगटान फुडसिलगाउँपालिकाको कार्यालयमा स्वागत गरियो | नबनियुक्त अध्यक्ष्यज्यू लाई हार्दिक
बधाई तथा सफल कार्यकालको शुभकामना छ ।