समाचार
बोगटान फुड्सिल गाउँपालिकाको कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न।
विश्व वातावरण दिवसको अवसरमा यस बोगटान फुड्सिल गाउँपालिकाको कार्यालय परिसरमा जनप्रतिनिधिज्यू तथा कर्मचारीहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियाे।