FAQs Complain Problems

विद्यालय व्यवस्थापन समिति को बैठक

वडा र विद्यालय व्यवस्थापन समिति संग समन्वय गरी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को कार्यान्वयनका सम्बन्धमा कार्ययोजना बनाई सम्बन्धित वडा र विद्यालय ब्यवस्थापन समिति बाट उक्त कार्ययोजना स्वीकृत गराइ कार्यान्वयन गर्ने र उक्त कुराको जानकारी गाउँपालिकालाई गराउने सम्बन्धि निर्णय गरी गाउँपालिका अध्यक्ष श्री कमल बहादुर गडसिला को अध्यक्षमा आज मिति २०७७/०६/१० गते बसेको प्रधानाध्यापक बैठक सम्पन्न ।
 

आर्थिक वर्ष:

गुगल नक्सा