समाचार
आफु चढ्ने गाडी एम्बुलेन्स बनाउने गाउँपालिकाका अध्यक्षज्यूको घोषणा
कोभिड १९ को संक्रमण दिनप्रति दिन बढिरहेको सन्दर्भमा जनताको स्वास्थ्यको सुरक्षाका लागि यस गाउँपालिकाका अध्यक्ष श्री कमल बहादुर गडसिलाले प्रयोग गर्ने बा २ झ ३८७३ नं. को बोलेरो जीप कोभिड १९ संकृमणको अवधिभर निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने अध्यक्षज्यूको आदेशानुसार सम्बन्धित सबैमा जानकारीका लागी अनुरोध छ ।