FAQs Complain Problems

मिति २०७८/०३/२४ गते का दिन बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा यस गाउपालिका मा रहेका अति बिपन्न , टुहुरा बालबालिका ( विद्यार्थी ) हरु लाइ गाउपालिका अध्यक्ष श्री कमल बहादुर गडसिलज्यू द्वारा सहयोग एवंम राहत सामाग्री वितरण ।

आज मिति २०७८/०३/२४ गते का दिन यस बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा यस गाउपालिका मा रहेका अति बिपन्न , टुहुरा बालबालिका ( विद्यार्थी ) हरु लाइ गाउपालिका अध्यक्ष श्री कमल बहादुर गडसिलज्यू द्वारा सहयोग एवंम राहत सामाग्री वितरण गरेको छ यस कार्यक्रम बाट ७० जाना लाइ सामाग्री वितरण गरेको छ सामाग्री हरु 1 झोला, 5 कापी , 5 डट्पेन, एक औजार बक्स , एक एक जोड कपडा , का साथै एक हजार रुपैया पनि वितरण गरेको छ ।

+2

5Ganesh Prasad Upadhyaya, B G Xetri Bohara and 3 others

2 Comments

आर्थिक वर्ष:

गुगल नक्सा