आज मिति २०७७।१२।१९ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका अन्तर्गत भुमि सम्वन्धी समस्या सामाधान आयोग लगत संकलन कार्यालयको गाउँपालिका अध्यक्ष श्री कमल बहादुर गड्सिलाज्यू र भुमि सम्वन्धी समस्या सामाधान आयोग, डोटीका अध्यक्ष श्री गणेश बहादुर विष्टज्यू द्वारा उद्घाटन गरिनुका साथै जनप्रतिनिधि तथा कर्मचारी
बाली संरक्षण प्रयोगशाला, सुन्दरपुर, कन्चनपुरको आयोजनामा सुन्तलाजात फलफुल बगैँचा पुनर्स्थापना तथा ह्रास रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण गोष्ठी मिति २०७७/११/१० गतेका दिन बोगटान फुड्सिल गाउँपालिकाको कार्यालयमा सम्पन्न भयो | आयोजकज्यू लाई गाउँपालिकाको तर्फबाट न्यानो स्वागतका साथै धेरै धेरै धन्यवाद
बोगटान फुड्सिल गाउँपालिकाको आठौँ गाउँसभा २०७७।०९।२२ गतेका दिन अध्यक्ष श्री कमल वहादुर गडिसलाज्यूकाे अध्यक्षतामा सम्पन्न भयाे । प्रमुख प्रशासकीय अधिकृत श्री शकर सुचिकारज्यूले सचालन गर्नुभएकाे उक्त सभामा उपाध्यक्ष श्री भगवती देवी बमज्युले मनतब्य दिनुभएकाे थियाे ।