FAQs Complain Problems

सूचना तथा समाचार

गुगल नक्सा

बोगटान फुड्सिल गाउँपालिकाको कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न।

विश्व वातावरण दिवसको अवसरमा यस बोगटान फुड्सिल गाउँपालिकाको  कार्यालय परिसरमा जनप्रतिनिधिज्यू तथा कर्मचारीहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियाे।

यु. एम. एन. डोटी क्लस्टरद्वारा गाउँपालिकालाई Oxygen Cylinder लगायत बिभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान |

बोगटान फुड्सिल गाउँपालिकालाई Covid-19 महामरिसंग जुध्न Oxygen Cylinder लगायत बिभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकोमा श्री यु. एम. एन. डोटी क्लस्टर लाई बोगटान फुड्सिल गाउँपालिकाकोे तर्फबाट हार्दिक धन्यवाद छ ।

गणतन्त्र दिवस २०७८/०२/१५

आज मिति २०७८/०२/१५ गतेका दिन बाेगटान फुड्सिल गाउँपालिकाका जनप्रतिनिधीज्यूहरु तथा कर्मचारीहरुको सहभागितामा बिबिध कार्यक्रम गरि गणतन्त्र दिवस मनाइयो |

आफु चढ्ने गाडी एम्बुलेन्स बनाउने गाउँपालिकाका अध्यक्षज्यूको घोषणा

कोभिड १९ को संक्रमण दिनप्रति दिन बढिरहेको सन्दर्भमा जनताको स्वास्थ्यको सुरक्षाका लागि यस गाउँपालिकाका अध्यक्ष श्री कमल बहादुर गडसिलाले प्रयोग गर्ने बा २ झ ३८७३ नं.

कारितास अस्ट्रिया, कारितास नेपाल र सामुदायिक विकास मन्च नेपालको साझेदारीमा संचालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजना परिचयात्मक बैठक

आज मिति २०७७।१२।२६ गतेका दिन बोगटान फुड्सिल गाउँपालिकामा कारितास अस्ट्रिया, कारितास नेपाल र सामुदायिक विकास मन्च नेपालको साझेदारीमा संचालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजना परिचयात्मक बैठक सम्मपन्न |

सुन्तला फलफुल बगैचा व्यवस्थापन प्रविधि सम्बन्धि तिन दिने तालिम तथा हस्तान्त्ररण कार्यक्रम सम्पन्न ।

आज मिति २०७७।१२।२६ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका र सुदुरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि बिकास निर्देशनालय वाली संरक्षण प्रयोगशाला सून्दरपुर, कञ्चनपुरको सहयोमा सुन्तला फलफुल बगैचा व्यवस्थापन प्रविधि सम्बन्धि तिन दिने तालिम तथा हस्तान्त्ररण कार्यक्रम सम्पन्न

बोगटान फुड्सिल गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

आज मिति २०७७/१२/२१ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका वडा नंं. २ केदारअखडामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री कमल बहादुर गडसिलाज्यू द्धारा उद्घाटन कार्यक्रम सम्पन्न ।

Pages

//